Logo २५ आश्विन २०८३, आइतबार | Sun Oct 11 2026


झापा महिला गोल्डकपको सेमिफाइनलमा त्रिभुवन आर्मी क्लब प्रवेश

काठमाडाैं । झापा महिला गोल्डकपमा विमला चौधरीको सानदार ह्याट्रिकसँगै विभागीय टोली त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा प्रवेश गरेको छ। झापाको दुधे रंगशालामा बिहीबार सम्पन्न अन्तिम क्वार्टरफाइनलमा आर्मीले आरएस पोखरालाई ६–० गोलले पराजित गरेको हो। आर्मीका लागि विमला चौधरीले तीन गोल, विमला विक, जेनिफर राना र शर्मिला थापाले एक–एक गोल गरेका थिए । साेही खेलमा ‘प्लेयर अफ…