Logo २५ आश्विन २०८३, आइतबार | Sun Oct 11 2026


काठमाडौंमा एक व्यक्तिको कोठाबाट २ लाख बढीको धनमाल चोरी

काठमाडौं । काठमाडौंमा डेरा गरी बस्ने एक व्यक्तिको कोठाबाट शुक्रबार करिब २ लाख रुपैयाँ बढीको धनमाल चोरी भएको छ। भोजपुर घर भई काठमाडौं महानगरपालिका-१६, बाईसधारामा बस्ने ४० वर्षीय उमेश राईको कोठाबाट करिब २ लाख २८ हजार ५ सय रूपैयाँ बराबरको धनमाल चोरी भएको प्रहरीले बताएकाे हाे। चोरीमा संलग्न हाल फरार रहेका व्यक्तिको खोजी कार्य भइरहेकाे…