Logo २६ कार्तिक २०८३, बिहिबार | Fri, Nov 13, 2026


नेपाल ट्रस्टका तत्कालीन सहसचिव कार्की पक्राउ


793
Shares

काठमाडौं । नेपाल ट्रस्टका तत्कालीन सहसचिव लेखबहादुर कार्कीलाई पक्राउ परेका छन्।

नेपाल प्रहरीले ६६ वर्षीय कार्की अवकाश प्राप्त सहसचिव हुन् । कार्कीलाई शुक्रबार चितवनबाट पक्राउ गरेर दरबारमार्गस्थित ट्रस्टको जग्गा लिज सम्झौता बारे अनुसन्धान शुरु गरिएको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले जनाएकाे छ।

संस्थालाई नोक्सानी हुने गरी ३० वर्षका लागि जग्गा लिजमा दिइएको आरोपमा प्रहरीले ठगी, आपराधिक विश्वासघात सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको सीआईबीले बताएकाे हाे ।

Skip This