काठमाडौं । सरकारले आज मौद्रिक नीति ल्याउने तयारी गरेको छ । चालु आर्थिक वर्ष २०८१÷०८२ को मौद्रिक नीति पास गर्न नेपाल राष्ट्र बैंक सञ्चालक समितिको बैठक अहिले बस्दैछ । स्रोतका अनुसार आज नै राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको छ । तर, बोर्ड सदस्यहरूको राय बाझिएमा वा आफ्ना सुझाव राख्न केही समय मागेमा…