काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले विधेयकहरूलाई लामो समयसम्म समितिमा रोकिराख्ने प्रवृत्तिको अन्त्य गरी समयमै टुंगोमा पुर्याउन आग्रह गर्नुभएकाे छ। सिंहदरबारमा शुक्रबार संसदीय समितिका सभापति तथा सचिवहरूसँगको छलफलका क्रममा सभामुख अर्यालले विधेयकमाथि पर्याप्त, गहन र गुणस्तरीय छलफल गरी आवश्यक परिमार्जनसहित पेश गर्न सुझाव दिनुभएकाे हाे । सभामुख अर्यालले समितिहरूले अवलोकन तथा अनुगमनका क्रममा स्पष्ट कार्यविधि र…