Logo १० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026


धनुषामा पनि प्रशासनले लगायो कर्फ्यू

धनुषा । धनुषा जिल्ला प्रशासन कार्यालयले पनि कर्फ्यू आदेश जारी गरेको छ। बिहीबार दिउँसो साढे ३ बजेदेखि लागु हुनेगरी प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइटेलले कर्फ्यू आदेश जारी गरेका हुन्। जिल्ला सुरक्षा समितिको बैठक अनुसार अनिश्चित कालका लागि कर्फ्यू लगाइएको हो। उत्तरतर्फ लक्ष्मीनिया हाटबजार चोक हुँदै पश्चिम सिनुरजोडा चोकसम्म पूर्वमा लक्ष्मीपुर बगेवा सम्म लगाइएको छ। पश्चिममा…