काठमाडाैं । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीले पद तथा गोपनियताको शपथ ग्रहण गर्नुभएको छ । बिहीवार प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माबाट उहाँले पद तथा गोपनियताको शपथ ग्रहण गर्नुभएको हो । त्यस्तै आयुक्तद्वय गुरु वाग्ले र डा. राजीव सुब्बाले पनि पद तथा गोपनियताको शपथ ग्रहण गर्नुभयो । वाग्ले र सुब्बाले प्रमुख निर्वाचन आयुक्त कार्कीबाट शपथ…