Logo १५ श्रावण २०८३, शुक्रबार | Fri Jul 31 2026


‘म हिन्दु राष्ट्र र राजसंस्थाको पक्षमा छैन’: प्रधानमन्त्री शाह

संघीयताको पक्षमा आफू रहेकाे प्रधानमन्त्री स्पष्टाेक्ति

0
Shares

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले आफू हिन्दु राष्ट्र र राजसंस्थाको पक्षमा नरहेको बताउनुभएकाे भएकाे छ।

मधेशबाट प्रतिनिधित्व गर्ने दलका नेताहरूसँग शुक्रबार छलफलका क्रममा बाेल्दै प्रधानमन्त्री शाहले यस्ताे बताउनुभएकाे हाे ।राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले संघीयताको बारेमा संशय प्रकट गर्दा प्रधानमन्त्री शाहले हिन्दु राष्ट्र र राजावादीको पक्षमा आफू नरहेको भन्दै विश्वास दिलाउनुभएकाे बताउनुभएकाे छ।

मधेशबाट प्रतिनिधित्व गर्ने दलका नेतासँग प्रधानमन्त्री शाहले खुलेरै आफू संघीयताको पक्षमा रहेको बताएको नेता महतोले जानकारी दिनुभयाे ।