Logo १४ आश्विन २०८३, बुधबार | Thu Oct 1 2026


‘मागअनुसारको बजेट नपाए अर्थमन्त्रीले ठूलो मूल्य चुकाउनुपर्छ’

काठमाडौं । नेपाली कांग्रेसका सांसद पूर्णबहादुर तामाङले आगामी आर्थिक वर्षको बजेटमा आफूहरुले माग गरेको बजेट नपाए अर्थमन्त्रीले ठूलो मूल्य चुकाउनुपर्ने बताउनुभएको छ । शनिबार नयाँ बानेश्वरमा बसेको काँग्रेस संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सांसद तामाङले आपूmहरुले सात वटा जिल्लाका सांसदहरुका लागि तीनरतीन करोडको दरले २१ करोड बजेट माग गरिएको जानकारी दिनुभयो । यदि आफूहरुको…