Logo १४ आश्विन २०८३, बुधबार | Thu Oct 1 2026


कांग्रेसको नेतृत्वमा सरकार बनाउन लाग्छौं : गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले कांग्रेसको नेतृत्वमा सरकार बनाउन लागिपर्ने बताउनुभएको छ । शनिबार जनकपुरमा पार्टीको मधेश प्रदेश कार्यसमितिको विशेष बैठकमा बोल्दै गृहमन्त्री लेखकले कांग्रेसका नेता, कार्यकर्ताहरुले लामो समयसम्म पनि कांग्रेसको सरकार नबनेको भन्ने गुनासो गर्नुभएको भन्दै गृहमन्त्री लेखकले यो सही कुरा भएको बताउनुभयो । कांग्रेसको नेतृत्वमा सरकार बनाउन आफूहरु गम्भीर रहेको र लागिपर्ने बताउनुभयो…