काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपालको पर्यटन क्षेत्रको विकासमा सबैभन्दा ठूलो अवरोध कनेक्टिभिटी रहेको बताउनुभएको छ । सोमबार राष्ट्रिय पर्यटन संवाद कार्यक्रमलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री राणाले नेपाल एयरलाइन्सको व्यवस्थापनमा सुधार नगरी पर्यटनमा प्रगति गर्न कठिन हुने बताउनुभयो । उहाँले राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको संस्थागत सुधार गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले वायुसेवा…