Logo ३ असार २०८३, बुधबार | Wed Jun 17 2026


कोमामा रहेको अर्थतन्त्रलाई आइसियुमा फर्काएका छौँ : सञ्चारमन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले कोमामा रहेको अर्थतन्त्रलाई आइसियुमा ल्याइसकेको भन्दै अब छिटै लयमा फर्काउने बताउनुभएको छ । बिहीवार काठमाडौंमा नेपाल चेम्बर एक्स्पोको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अहिले सरकारले मुलुकको अर्थतन्त्रमा देखिएका समस्याहरु समाधान गर्न काम गरिरहेको बताउनुभयो । सञ्चारमन्त्री गुरुङले आफूहरु सरकारमा आउँदा अर्थतन्त्र कोमामा…