Logo १० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026


पार्टीभित्र उठेको नेतृत्व पुनर्गठन र हस्तान्तरणको मागलाई अध्यक्ष ओलीद्वारा अस्वीकार

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र उठेको नेतृत्व पुनर्गठन र हस्तान्तरणको मागलाई अस्वीकार गर्नुभएको छ। साेमबारदेखि शुरु भएको केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदन पेश गर्दै अध्यक्ष ओलीले आफूलाई विस्थापित गर्ने मनसायले पुनर्गठनको नारा उचालिएको दावी गर्नुभएकाे हाे। नेतृत्व हस्तान्तरण कुनै रहर वा लहडको विषय नभएको उल्लेख गर्दै उहाँले असहज र असामान्य परिस्थितिमा…