Logo ९ आश्विन २०८३, शुक्रबार | Sat Sep 26 2026


कांग्रेसको पालिका अधिवेशन आज देशैभर एकसाथ हुँदै

काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशन अन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण गर्ने क्रममा बुधबार देशैभर एक साथ पालिका तहको अधिवेशन हुने भएको छ। यहि असोज ३ गते वडा अधिवेशनबाट विधिवत् प्रारम्भ भएको महाधिवेशन प्रक्रियाले स्थानीय तहमा नयाँ नेतृत्व चयन गर्ने महत्त्वपूर्ण चरणमा प्रवेश गरेको हो। केही छिटपुट स्थानबाहेक देशैभरका वडाहरूमा उत्साहजनक र शान्तिपूर्ण रूपमा…