Logo १० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026


एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार,नेतृत्व पुनर्गठनको विषय समावेश छैन

काठमाडौं । नेकपा (एमाले) को पार्टी पुनर्गठन तथा चुनावी समीक्षासम्बन्धी कार्यदलले विभिन्न मस्यौदालाई एकीकृत गरी केन्द्रीय सचिवालयमा साझा प्रतिवेदन पेस गर्ने निर्णय गरेको छ। एमाले सचिव पद्मा अर्यालले कार्यदलले एकमतका साथ तयार पारेको साझा प्रतिवेदन सचिवालयमा पेस गर्ने निर्णय भएको जानकारी दिनुभएको हो। कार्यदलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले पार्टीभित्र फरक–फरक प्रतिवेदन तयार भएको भन्ने…