Logo १० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026


आज संविधान दिवस, देशभर विविध कार्यक्रम गरी मनाइँदै

काठमाडौं । नेपालको संविधान जारी भएको दिनको स्मरणमा आज संविधान दिवस तथा राष्ट्रिय दिवस मनाइँदैछ। २०७२ असोज ३ गते संविधान सभाबाट संघीयतासहितको नेपालको संविधान जारी भएको थियो। दिवसका अवसरमा काठमाडौंमा विशेष समारोह आयोजना गरिँदैछ। समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्षलगायत उच्च पदस्थ अधिकारीको सहभागिता रहनेछ। प्रदेश तथा स्थानीय सरकार, राजनीतिक…