Logo २७ श्रावण २०८३, बुधबार | Wed Aug 12 2026


मुलुककेन्द्रित रणनीतिक कार्ययोजना निर्माणका लागि काम भएकाे छ: परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले मुलुककेन्द्रित रणनीतिक कार्ययोजना निर्माणका लागि काम गरिरहेको बताउनुभएकाे छ। मन्त्रालयमा मंगलबार आयोजित मन्त्रालयस्तरीय विकास समस्या समाधान समिति (एमड्याक) को बैठकमा बोल्दै परराष्ट्रमन्त्री खनालले यस्ताे बताउनुभएकाे हाे । मुलुककेन्द्रित रणनीतिक कार्ययोजना निर्माणका लागि मन्त्रालयका विभिन्न महाशाखाले काम गरिरहेको बताउनुभएकाे छ। परराष्ट्रमन्त्री खनालले मन्त्रालयले सम्बन्धित मुलुकसँग निश्चित प्राथमिकताका क्षेत्र पहिचान गरी त्यसलाई केन्द्रमा…