Logo १० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026


सरकार उर्जा तथा विद्युतको माग बढाउनेभन्दा संकुचन गर्नेतिर लाग्यो : कुलमान

काठमाडाैं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सरकारले उर्जा तथा विद्युतको माग बढाउनेभन्दा माग संकुचन गर्नेतिर लागेको आरोप लगाउनुभएको छ । बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष घिसिङले यस्तो बताउनुभएको हो । उहाँले सरकारले विद्युत उपभोगमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाएको तथा विद्युतीय सवारीसाधन (इभी)मा समेत कर बढाएको भन्दै सरकारको उर्जा नीतिमाथि प्रश्न…