काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले ल्याएको विधेयकमाथि रचनात्मक रुपले छलफल गुर्नपर्ने बताउनुभएको छ । बुधबार प्रतिनिधि सभामा केही नेपाल ऐन संशोधन गर्ने बनेको विधेयक-८१ माथि छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिने क्रममा सञ्चारमन्त्री गुरुङले यस्तो बताउनुभएको हो । सञ्चारमन्त्री गुरुङले अध्यादेशबारे प्रतिपक्ष दलले पूर्वाग्रहपूर्ण हिसाबले भ्रमको खेती गरेको बताउनुभयो । उहाँले…