Logo १४ आश्विन २०८३, बुधबार | Wed Sep 30 2026


कांग्रेसकाे केन्द्रीय कार्य समितिको बैठक मार्फत सभापति देउवा आज सार्वजनिक हुँदै

काठमाडौं। नेपाली कांग्रेसकाे केन्द्रीय कार्यसमितिको बैठक मंगलबार बस्ने भएकाे छ। जेनजी आन्दोलनमा कुटिएका सभापति शेरबहादुर देउवा मंगलबार ३४ दिनपछि पहिलो पटक साेही बैठक मार्फत सार्वजनिक हुन लाग्नुभएकाे हाे । बैठक मंगलबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने भएकाे छ। आमन्त्रित सदस्य र सातै प्रदेश कार्यसमितिका सभापतिहरु यो बैठकमा सहभागी हुन काठमाडौंमा आइपुगिसकेका कांग्रेसले…