Logo १४ आश्विन २०८३, बुधबार | Wed Sep 30 2026


भोटेकोशीमा जेनजी आन्दोलनको दबाबमा १० प्रतिशत निःशुल्क सेयर सम्झौता

काठमाडाैं । जेनजीका नाममा एक समूहले मागेअनुसार भोटेकोसी जलविद्यत आयोजनाको १० प्रतिशत सेयर दिने सहमति भएको छ। भोटेकोसी पावर कम्पनी प्राइभेट लिमिटेडले आफ्नो सेयरमध्येबाट १० प्रतिशत सेयर आयोजनाको जलविद्युत् उत्पादन क्षेत्रका स्थानीय तहका प्रत्यक्ष प्रभावित बासिन्दा समेटी खडा भएको लगानी गर्ने पब्लिक लिमिटेड कम्पनीलाई दिने सहमति जनाएको हो। ‘भोटेकोशी जेनजी ग्रुप’को अगुवाइमा गरिएको आन्दोलनपछि आयोजनाको…