Logo १५ असार २०८३, सोमबार | Mon Jun 29 2026


गृहमन्त्रीको राजीनामा माग गर्दै प्रदर्शन

काठमाडों । गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै प्रदर्शन भएको छ । मंगलबार माईतीघर मण्डलामा विरोध प्रदर्शन भएको हो । अखिल (क्रान्तिकारी), अखिल (समाजवादी), अनेरास्ववियु युवा संघ नेपाल, योङ कम्युनिष्ट लिग, नेपाल युवा संगठनहरुले अध्यागमन भिजिट भिसामा भएको भ्रष्टाचार, मानव बेचबिखन र देशद्रोहविरुद्ध भन्दै प्रदर्शन गरेका हुन् । उनीहरुले गृहमन्त्रीको राजीनामा माग गरेका छन् ।…