काठमाडौं । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले विकास निर्माणका काममा कुनैपनि शासकले ख्याल नगरेको आरोप लगाउनुभएको छ । शुक्रबार राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै सांसद गौतमले नेपाल भूकम्पीय जोखिमको केन्द्रमा रहेको बताउनुभयो । उहाँले नेपालमा हरेक २४ घण्टामा जाने कुनै न कुनै प्रकारका भूकम्पले भौतिक तथा मानवीय क्षति हुने गरेको जिकिर गुर्नभयो । उहाँले…