Logo १४ आश्विन २०८३, बुधबार | Wed Sep 30 2026


प्रधानमन्त्रीकाे प्रेस संयोजकमा राम रावल नियुक्त

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीको प्रेस संयोजकमा वरिष्ठ पत्रकार राम रावल नियुक्त भएका छन्। प्रधानमन्त्री कार्कीको सचिवालयले रावलको नियुक्ति गरेको हो। रावल २०६० सालदेखि पत्रकारितामा सक्रिय छन्। उनले २०६० सालमा दृष्टि साप्ताहिकबाट पत्रकारिता यात्रा सुरु गरेका थिए। त्यसपछि उनले केही समय नेपाल एफएममा पनि काम गरे। रावलले त्रिभुवन विश्वविद्यालयबाट नेपाली विषयमा स्नातकोत्तर गरेका छन् भने कानुनमा…