Logo १५ बैशाख २०८३, मंगलबार | Tue Apr 28 2026


महिला सशक्तीकरणका निम्ति नेपाल प्रतिबद्ध छ : मन्त्री सुडी

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले महिलाका अधिकार रक्षा तथा उनीहरुको सशक्तीकरणका निम्ति नेपाल प्रतिबद्ध रहेको बताउनुभएको छ । महिलाको स्थितिसम्बन्धी राष्ट्रसङ्घीय आयोगको ६९ औँ बैठकमा भाग लिने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्यूयोर्क पुग्नुभएका मन्त्री सुडीले संयुक्त राष्ट्रसङ्घको प्रधान कार्यालयमा मन्त्रिस्तरीय गोलमेच बैठकमा उक्त प्रतिबद्धता व्यक्त गर्नुभएको हो । महिलालाई राज्यका…