Logo १४ आश्विन २०८३, बुधबार | Wed Sep 30 2026


कर्मचारीलाई थप सुविधा दिएर भए पनि सेवालाई निरन्तरता दिन क्यानलाई प्रधानमन्त्री कार्कीको निर्देशन

काठमाडाैं । प्रधानमन्त्री सुशीला कार्कीले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) लाई कर्मचारीहरूलाई सुविधाजनक काममा लगाएर भएपनि सेवा निरन्तर राख्न निर्देशन दिनुभएको छ । सिंहदरबारस्थित प्रधानमन्त्रीकाे कार्यालयमा बिहीबार क्यान बोर्डसँगको छलफल प्रधानमन्त्री कार्कीले सोही निर्देशन दिनुभएको क्यानकी बोर्ड सदस्य रोशन चित्रकारले जानकारी दिनुभएकाे हाे। उहाँका अनुसार बैठकमा जिल्ला अदालत काठमाडौंको भवनमा आगलागी भएको कारण कठिनाई भएको…