Logo १४ आश्विन २०८३, बुधबार | Wed Sep 30 2026


देउवा दम्पतीमाथि आक्रमण गर्नेमाथि कारबाही गर्न नेविसंघको माग

काठमाडौं । नेविसंघले सभापति शेरबहादुर देउवा र तत्कालीन परराष्ट्र मन्त्री आरजु राणा देउवामाथि आक्रमण गर्न संलग्न रहेकाहरूमाथि कारबाही गर्न माग गरेको छ। नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले प्रहरी प्रधान कार्यालय नक्साल पुगेर माग पत्र बुझाउँदै सभापति देउवा दम्पतीमाथि आक्रमण गर्न संलग्न रहेकाहरूलाई कडा कारबाही गर्न माग गरेका हुन्। ‘सभापति शेरबहादुर देउवा र तत्कालीन परराष्ट्र मन्त्री आरजु…