Logo १५ असार २०८३, सोमबार | Mon Jun 29 2026


सत्ताको राप र तापमा मुलुक र जनतालाई घाटा हुने काम गर्नुहुँदैन : सांसद भण्डारी

काठमाडौं । नेपाली कांग्रेसका सांसद चन्द्रकान्त भण्डारीले सत्ताको राप र तापमा नेताहरुले मुलुकलाई र जनतालाई घाटा हुने काम गर्न नहुने बताउनुभएको छ । संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै सांसद भण्डारीले नीतिगत भएपनि वा नभएपनि कसैले पनि जनता र देश हित विपरित काम गर्न नहुने बताउनुभयो । उहाँले मन्त्रिपरिषद्को निर्णयमा जे पनि गर्न नपाइने…