काठमाडौं ।प्रदेश सरकार गठन तथा मन्त्रालय बाँडफाँडमा देखिएको विवाद समाधान गर्न नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीले पाँचबुँदे निर्देशन जारी गरे । एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहालले संयुक्त रूपमा जारी गरेको निर्देशनमा प्रदेश सरकार गठनदेखि मन्त्रालय बाँडफाँडसम्मका लागि नयाँ कार्यविधि तय गरिएको छ । एमाले र नेकपाबीच प्रदेश सत्ता सहकार्यका…