Logo २५ कार्तिक २०८३, बुधबार | Wed, Nov 11, 2026


देउवालगायत पूर्वपदाधिकारीलाई महाधिवेशन उद्घाटनमा सहभागी हुन गगनको आग्रह

काठमाडौँ।नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र बृहत्त एकताका लागि आफूले निरन्तर पहल गरिरहेको बताउनुभएको छ । सानेपास्थित पार्टी कार्यालयमा बसेको केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै सभापति थापाले १५ औँ महाधिवेशनमा पार्टीलाई एकढिक्का बनाएर अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो। बैठकलाई सम्बोधन गर्दै सभापति थापाले निवर्तमान सभापति शेरबहादुर देउवालगायत पूर्वपदाधिकारीहरूलाई महाधिवेशनको प्रक्रियामा सक्रियतापूर्वक सहभागी हुन आग्रह गर्नुभयो । बिहीवार…