Logo १० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026


सामाजिक सद्भाव कायम गर्न र महँगी नियन्त्रण गर्न सांसद विश्वकर्माको माग

काठमाडाैं । राष्ट्रिय सभामा राष्ट्रिय जनमोर्चाका सांसद ले देशमा बढ्दो महँगी नियन्त्रण गर्न र सामाजिक सद्भाव खल्बलिन नदिन सरकारको ध्यानाकर्षण गराउनुभएको छ । बिहीवार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै राष्ट्रिय जनमोर्चाका सांसद विश्वकर्माले महँगीका कारण आम सर्वसाधारणको दैनिक जनजीवन कष्टकर बनेको बताउनुभयो । उहाँले बजारमा खाना पकाउने ग्यासको कृत्रिम अभाव सिर्जना गरी जनताको मौलिक अधिकार…