Logo १० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026


वार्षिक १ करोड पर्यटक भित्र्याउने लक्ष्यका साथ अघि बढ्नुपर्नेमा सभामुख अर्यालको जाेड

काठमाडाैं । सभामुख डोलप्रसाद अर्यालले नेपालको पर्यटन क्षेत्रको विकासका लागि अब वार्षिक २०-३० लाख पर्यटकको न्यून लक्ष्यमा मात्र सीमित नभई १ करोड पर्यटक भित्र्याउने वृहत योजनाका साथ अघि बढ्नुपर्नेमा जाेड दिनुभएकाे छ। काठमाडाैंमा शुक्रबार नेपाल पर्यटन व्यवसायीहरूको छाता सङ्गठन नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाटा) को ५९ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै सभामुख…