काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीको तेस्रो बैठकको दोस्रो दिन मंगलबार बिहान ९ बजेबाट शुरु हुँदैछ । पार्टीको प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले भनिमण्डलस्थित रामबाग पार्टी प्यालेसमा जारी बैठकमा मंगलबारदेखि केन्द्रीय सदस्यहरूले आफ्ना धारणा राख्ने क्रम शुरु हुने बताउनुभएका हाे। हरेक केन्द्रीय सदस्यले बढीमा तीन मिनेटमा पार्टी, अध्यक्षको प्रतिवेदन जनतासँग सम्बन्ध र समसामयिक…