Logo २८ कार्तिक २०८३, शनिबार | Sat, Nov 14, 2026


संशोधन विधेयकलाई यथास्थितिमा समर्थन गर्न सकिँदैन : कमल थापा

शनिबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा थापाले दर्ता भएको विधेयकका केही दफा राष्ट्रहितविपरीत रहेको, प्रमुख प्रतिपक्षी दलले संसद अवरुद्ध गरेको तथा मधेसी दल असन्तुष्ट रहेको अवस्थामा विधेयकलाई जस्ताको तस्तै पारित गराउन गाह्रो हुने बताए । विधेयकलाई तत्काल थाती राखेर सहमतिका लागि सरकार अग्रसर हुनुपर्नेमा जोड दिए । संविधान संशोधनका लागि दलहरुबीच भइरहेका पछिल्ला वार्ताले समस्या समाधान…