Logo १५ चैत्र २०८२, आइतबार | Sun Mar 29 2026


कांग्रेसलाई मुलुक हाँक्ने जिम्मा : सुजाता

काठमाडौं, चैत २६ । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइरालाले जनताले मुलुक हाँक्ने जिम्मा नेपाली कांग्रेसलाई दिएको बताएकी छन् ।नेपाल विद्यार्थी संघ, पद्यकन्या क्याम्पस स्ववियु सभापति स्वर्गीय लालकुमारी पोखरेलको १३औं पुन्यतिथिको कार्यक्रममा शुक्रबार उनले मुलुक निर्माणमा अब कांग्रेस अग्रसर हुनुपर्ने बताइन् ।अर्का केन्द्रीय सदस्य एनपी सावदले पार्टी भित्रको भागबन्डाको राजनीति अन्त्य भएकाले कांग्रेस अब एक…