Logo २८ कार्तिक २०८३, शनिबार | Sat, Nov 14, 2026


एकमहिनापछि आज मन्त्रिपरिषद बैठक बस्ने तयारी, निधि केही लचिलो

उपप्रधानमन्त्री बिमलेन्द्र निधि र कमल थापा दुबैले प्रधानमन्त्रीपछिको पहिलो बरियतामा आफै हुनुपर्ने दावी नछाडेपछि प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषदको बैठक नै राख्न सक्नु भएको थिएन । तर अहिले प्रधानमन्त्री दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवाको आग्रहपछि उपप्रधानमन्त्री निधिले वरीयता विवादमा लचिलो हुने संकेत गरेकाले आज मनित्रपरिषद बैठक बस्ने सम्भावना रहेको हो । निधि र थापाबीचको बरियता…