Logo २८ कार्तिक २०८३, शनिबार | Sat, Nov 14, 2026


कांग्रेसले सबै तहमा प्रचार समिति गठन गर्ने

पार्टीको केन्द्रीय प्रचार–प्रसार समितिको सोमबार बसेको बैठकले यही चैत ३१ गतेभित्र अनिवार्यरुपमा सबै जिल्लामा प्रचार–प्रसार समिति गठन गर्न परिपत्र गरेको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । उक्त समिति गठन गर्दा जिल्लास्थित पार्टीको जिल्ला प्रचार विभाग प्रमुखको संयोजकत्वमा, नेपाल प्रेस युनियनको अध्यक्ष वा युनियनले तोकेको प्रतिनिधिलाई सहसंयोजक बनाउन निर्देशन दिइएको छ । जिल्ला…