Logo २८ कार्तिक २०८३, शनिबार | Sat, Nov 14, 2026


प्रधानमन्त्री दाहालले मधेसी मोर्चाका नेतालाई टेलिफोन गरेर के भने ?

मधेसकेन्द्रित दलको बुधबारको बैठकले सरकारले पछिल्लोपटक संसदमा दर्ता गराएको संविधान संशोधनको प्रस्तावले आफूहरूले उठाएको माग सम्बोधन नहुने जनाउँदै आन्दोलनमा जाने निर्णय गरेको भोलिपल्टै प्रधानमन्त्रीले वार्ताका लागि आग्रह गरेका हुन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यकाअनुसार प्रधानमन्त्रीले मधेसकेन्द्रित दलका शीर्ष नेतालाई बिहीबार टेलिफोन गरेर वार्ताका लागि आउन र कुनैपनि बहकाउमा नलाग्न आग्रह गरेका हुन् । प्रधानमन्त्रीले…