Logo २८ कार्तिक २०८३, शनिबार | Sat, Nov 14, 2026


मधेसी मोर्चा र संघीय गठबन्धनद्वारा निर्वाचन बिथोल्ने गरी आन्दोलन घोषणा

आफूले चाहेजस्तो गरी संविधान संशोधन गर्न नखोजिएको भन्दै स्थानीय निर्वाचनकै विरुद्धमा आन्दोलन घोषणा गर्दै उनीहरुले चुनाव गर्न नदिने उद्घोष गरेका छन् । काठमाडौंमा आइतबार पत्रकार सम्मेलन गर्दै मोर्चाका नेताहरुले बैशाख ५ गतेदेखिको आन्दोलनको कार्यक्रम सार्वजनिक गरे । उनीहरुले चुनाव बिथोल्ने उद्देश्यसहित मधेश, थरुहट, लिम्बुवान बन्ददेखि नेपालबन्दसम्मका कार्यक्रम घोषणा गरेका छन् । मधेसी मोर्चा र संघीय…