Logo २८ कार्तिक २०८३, शनिबार | Sat, Nov 14, 2026


वैशाख ३१ मा चुनाव नभए जनतालाई विद्रोहमा उतार्ने चेतावनी

एमाले सम्पर्क समन्वय कमिटीले मंगलबार राजधानीमा आयोजना गरेको भेलामा उनले चुनाव हुँदैन कि भन्ने द्विविधा नपाल्न कार्यकर्तालाई आग्रह गरे । चुनाव सार्ने षड्यन्त्रमा केही व्यक्तिहरु लागिरहेको भन्दै नेता नेपालले ‘त्यस्ता षड्यन्त्रहरुलाई एमालेले सफल हुन दिँदैन’–भने । भेलामा अर्का वरिष्ठ नेता झलनाथ खनालले वैशाख ३१ मा चुनाव नभए जनतालाई विद्रोहमा उतार्ने चेतावनी दिए । ‘संविधानको संरक्षण…