विहीबार राजधानीमा रिपोर्टर्स् क्लबले गरेको साक्षात्कारमा उनले संविधान कार्यान्वयन गर्दै ५ वर्षभित्र देशबाट गरिबी हटाउने कार्यक्रमसहितको घोषणापत्र एमालेले ल्याउने बताए । कार्यक्रममा राप्रपाका नेता भुवन पाठकले आप्mनो पार्टीको विधानबाट राजासहितको हिन्दूराष्ट्र हटाउने निर्वाचन आयोगको निर्णय मान्य नहुने बताए । त्यस्तै, नयाँ शक्ति पार्टी नेपालका नेता देवेन्द्र पौडेलले चुनाव पछि सारेरै भएपनि चुनावको सबै प्रक्रिया पूरा…