बुधबार चितवनको भरतपुरमा आयोजित राप्रपाको आमसभालाई सम्बोधन गर्दै उनले मधेसी मोर्चाको माग सम्बोधनका लागि सरकारले संविधान संशोधन विधेयक संसदमा दर्ता गरिसकेकाले बहिस्कारको निर्णय फिर्ता लिन आग्रह गरे ।
हिमाल, पहाड र मधेस कुनैपनि क्षेत्रका जनतालाई भोट हाल्नबाट बन्चित गर्न नहुनेमा थापाको जोड थियो ।









प्रतिक्रिया दिनुहोस्