Logo २८ कार्तिक २०८३, शनिबार | Sat, Nov 14, 2026


‘५ वर्षभित्र देशबाट गरिबी हटाउने कार्यक्रमसहितको घोषणापत्र एमालेले ल्याउने’


0
Shares

विहीबार राजधानीमा रिपोर्टर्स् क्लबले गरेको साक्षात्कारमा उनले संविधान कार्यान्वयन गर्दै ५ वर्षभित्र देशबाट गरिबी हटाउने कार्यक्रमसहितको घोषणापत्र एमालेले ल्याउने बताए ।

कार्यक्रममा राप्रपाका नेता भुवन पाठकले आप्mनो पार्टीको विधानबाट राजासहितको हिन्दूराष्ट्र हटाउने निर्वाचन आयोगको निर्णय मान्य नहुने बताए ।

त्यस्तै, नयाँ शक्ति पार्टी नेपालका नेता देवेन्द्र पौडेलले चुनाव पछि सारेरै भएपनि चुनावको सबै प्रक्रिया पूरा गर्नुपर्ने माग गरे ।

 

Skip This