-सरोज अधिकारी/ ईमेज स्थानीय आवश्यकतालाई सम्बोधन गरेर स्थानीय तहमै नारा बनाइरहेका दलहरुले मूख्य नारा भने केन्द्रबाटै तय गरेका छन् । स्थानीय सत्ता प्रयोग गर्न हुने निर्वाचनमा कसरी मतदातालाई आकर्षित गर्न सकिन्छ भन्नेमा अहिले दल तथा उम्मेदवारहरुको ध्यान केन्द्रीत भएको छ । देशैभर संगठन रहेका नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र र राप्रपालगायतका दलहरुले मुख्य चुनावी नारा…