Logo २८ कार्तिक २०८३, शनिबार | Sat, Nov 14, 2026


प्याकेजमा सहमति गरी बैशाख ३१ मै निर्बाचन हुन्छ: मन्त्री थापा


0
Shares

विराटनगरमा सञ्चारकर्मीहरुसँग उहाँले सिमांकन, नागरिकता, भाषा, राष्ट्रिय सभाको गठन, विधि तथा परिमार्जनका बारेमा सरकार र मोर्चाबीच सकारात्मक छलफल भइरहेको बताए ।

एक दुई दिनमै मोर्चासँग सहमति हुने उनको दावी छ । उनले स्थानीय तहको संख्या थप्ने विषयमा सहमति जुटे निर्वाचन दुई चरणमा गरिने पनि बताए ।

स्थानीय तहको संख्या थपघट नभए बैशाख ३१ गते एकै चरणमा निर्बाचन हुने उनको भनाइ छ ।

Skip This