Logo २८ कार्तिक २०८३, शनिबार | Sat, Nov 14, 2026


मधेसवादी दलहरु आए दुई चरणमा निर्वाचन : गृहमन्त्री

बुधबार पोखरामा पश्चिमाञ्चल क्षेत्रीय सुरक्षा गोष्ठीको समापनमा उनले मधेसी मोर्चा तयार भए दुई चरणमा निर्वाचन गर्न सकिने बताएका हुन् । गृहमन्त्री निधिले सुरक्षा अवस्था चुस्त रहेको भन्दै सरकार निर्वाचनका लागि प्रतिबद्ध रहेको पनि बताए ।