दलिय चुनाव चिह्नको माग गर्दै निर्वाचन आयोग घेराउ गर्न पुगेका नयाँ शक्ति पार्टी लगायत अन्य राजनीतिक दलका नेता तथा कार्यकर्ताहरुसँग पक्राउ परेका संयोजक डा.भट्टराईले भने ‘आन्दोलन रोकिदैन ।’ ‘जबसम्म यो सरकारले चुनाव चिन्ह दिंदैन, चुनावको वातावरण बनाउँदैन् तबसम्म संयुक्त आन्दोलन जारी रहन्छ,’ उनले प्रहरीको ट्रकभित्रैबाट भने । प्रहरीले भट्टराई संगै हिसिला यमी, बैद्य माओवादीका नेता…