Logo २७ कार्तिक २०८३, शुक्रबार | Fri, Nov 13, 2026


संस्कृतिमन्त्रीको स्वास्थ्य सुधारोन्मुख


0
Shares

उनी निमोनियाले संक्रमण हुँदै गएपछि चाबहिलस्थित ओम अस्पतालमा मंगलबारदेखि भर्ना भइ उपचाररत् छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता किरण गिरीकाअनुसार उनी सामान्य खानपिन गर्न र आगन्तुकसँग सामान्य कुराकानी गर्न सक्छन् । रासस

Skip This