Logo २८ कार्तिक २०८३, शनिबार | Sat, Nov 14, 2026


न्यायालय र व्यवस्थापिकाबीचको द्वन्द्व सुरक्षित अवतरण उन्मुख (भिडियो)

प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध संसदमा महाअभियोगको प्रस्ताव विधिवत रुपमा प्रवेश गरेको सभामुख ओनसरी घर्तीले बताइसकेकी छन् । आइतबार संसद बैठक स्थगित गर्ने कारणबारे आयोजित पत्रकार सम्मेलनमा सभामुख घर्तीले संसदमा पेश भएको प्रस्ताव कसरी अगाडी बढाउने भन्ने विषय संसदमै निहित हुने बताइन् । राज्यका अंगहरुबीचको विवादले लोकतन्त्रलाई संस्थागत गर्न कठिन हुने धारणा राख्दै सभामुख घर्तीले जेठ ४…