Logo २८ कार्तिक २०८३, शनिबार | Sat, Nov 14, 2026


काठमाडौंमा ठूला बस चलाउँछौं : सर्वोत्तम डंगोल, यस्तो छ प्रतिबद्धता

शनिबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा उनले काठमाडौंमा रहेको अव्यवस्थित सवारी–साधनलाई नियमन गरेर ठूला–ठूला बस चलाउने आफ्नो एजेन्डा रहेको बताए । दलीय संयन्त्रको सदस्यकोरुपमा आफ्नै पहलमा काठमाडौं महानगरपालिकाले साझाबस चलाउनका लागि रु १० करोड छुट्ट्याएको जानकारी दिँदै उनले हाल उपत्यकामा ३८ ओटा ठूला बस चलेको र त्यसलाई निरन्तररुपमा अगाडि बढाउने तथा काठमाडौं उपत्यकामा रहेका साना सवारी–साधन…